आत्मकथा
Romanized: aatmakathaa, aatmakatha, atmakathaa, aatmakath
आफ्ना सम्बन्धमा आफैँले लेखेको वा भनिएको कथा; आफैंले बनाएको आफ्नै वृत्तान्त; आफ्नै जीवनचरित्र; आत्मचरित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफ्ना सम्बन्धमा आफैँले लेखेको वा भनिएको कथा; आफैंले बनाएको आफ्नै वृत्तान्त; आफ्नै जीवनचरित्र; आत्मचरित्र।