आत्मगत

Romanized: aatmagata, aatmagat, atmagat, atmagata

आफूमा भएको वा आत्मासँग सम्बन्धित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आफूमा भएको वा आत्मासँग सम्बन्धित ।
२.
मनको; दिलको; स्वगत। विप. परगत।

सम्बन्धित शब्दहरू