आत्मगुण

Romanized: aatmaguna, aatmagun, atmagun, atmaguna

तर्कशास्त्रअनुसार बुद्धि आदि चौध गुण; आत्माका गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
तर्कशास्त्रअनुसार बुद्धि आदि चौध गुण; आत्माका गुण।

सम्बन्धित शब्दहरू