आत्मघोष

Romanized: aatmaghosha, aatmaghosh, atmaghosha, aatmaghosa

आत्मश्लाघा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आत्मश्लाघा।
२.
आफ्नो आवाज।
३.
काग, कुखुरो जस्तो आफ्नै बढाइका कुरा गर्ने प्राणी।

सम्बन्धित शब्दहरू