आत्मग्राही
Romanized: aatmagraahi, aatmagrahi, atmagraahi, aatmagraahee
आफ्नो निम्ति मात्र सोच्ने; स्वार्थी; मतलबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आफ्नो निम्ति मात्र सोच्ने; स्वार्थी; मतलबी।