आत्था

Romanized: aatthaa, aattha, atthaa, aatth

प्रायः आगाले पोल्दा, काँडा आदिले घोच्दा आत्तिएर बोलिने पीडासूचक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [संस्कृत आर्त]

1
प्रायः आगाले पोल्दा, काँडा आदिले घोच्दा आत्तिएर बोलिने पीडासूचक शब्द।

सम्बन्धित शब्दहरू