बित्था

Romanized: bitthaa, bitth, bittha

विनाप्रयोजन; बिनसित्ति; विनाकाम; सित्तैँ; व्यर्थै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत वृथा]

1
विनाप्रयोजन; बिनसित्ति; विनाकाम; सित्तैँ; व्यर्थै।

सम्बन्धित शब्दहरू