बित्तो

Romanized: bitto

बित्न लागेको; हडबडीको; बिग्रँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बित्+तो]

1
बित्न लागेको; हडबडीको; बिग्रँदो।

सम्बन्धित शब्दहरू