बित्ता

Romanized: bittaa, bitt, bitta

पन्जा फैलाउँदा बुढीऔंलाको टुप्पादेखि कान्छीऔंलाको टुप्पासम्मको लमाइ; एक हातको आधा भाग। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वितस्ति]

१.
पन्जा फैलाउँदा बुढीऔंलाको टुप्पादेखि कान्छीऔंलाको टुप्पासम्मको लमाइ; एक हातको आधा भाग।
२.
शक्ति; बुता (उदा.- बित्ताले भेटेसम्म यो काम गरुँला)।

उदाहरण वाक्य

  • बित्ताले भेटेसम्म यो काम गरुँला

सम्बन्धित शब्दहरू