अभिजित्
Romanized: abhijit
उत्तराषाढा नक्षत्रको पछिल्लो पन्ध्र घडी र श्रवण नक्षत्रको पहिलेका चार घडीको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उत्तराषाढा नक्षत्रको पछिल्लो पन्ध्र घडी र श्रवण नक्षत्रको पहिलेका चार घडीको समय।
२.
पौने बाह्रदेखि डेढ बजेसम्मको मुहूर्त।
५.
विजयमुहूर्त।