भित्तो
Romanized: bhitto
पर्खाल, गारो आदिको पाखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भित्त]
१.
पर्खाल, गारो आदिको पाखो।
२.
पहाडको फेदी; पर्वतको काख।
३.
निश्चय; टुङ्गो; निधो।
४.
हद; सीमा।