भित्ति
Romanized: bhitti
खण्ड; टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खण्ड; टुक्रो।
२.
गारो; भित्तो।
३.
चिरो; धाँजो।
४.
जग; आधारस्थल; पृष्ठभूमि।