भित्ते
Romanized: bhitte
जिउ छोटो हुने, सानो एक जातको माछा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भित्तो+]
१.
जिउ छोटो हुने, सानो एक जातको माछा।
२.
(विशेषण)
भित्ताको; भित्तामा झुन्ड्याइएको।