भित्तेचरो

Romanized: bhittecharo, bhittecaro

हल्का पहेँलो रङका भुत्ला हुने, काला धर्सा हुने, रातो पखेटा, सानो लामो चुच्चो हुने, रुखमा तलबाट माथि जाँदा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हल्का पहेँलो रङका भुत्ला हुने, काला धर्सा हुने, रातो पखेटा, सानो लामो चुच्चो हुने, रुखमा तलबाट माथि जाँदा सोझै उड्न सक्ने रूपी जस्तो चरो।

सम्बन्धित शब्दहरू