फित्तेजुका
Romanized: phittejukaa, fittejukaa, phittejuk, fittejuka
फित्ताजस्तै लामो तर टाउको सानो हुने, पुच्छरतिर ठुलो हुँदै गएको, जिउ थुप्रै खण्डमा विभाजित भएको र सो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
फित्ताजस्तै लामो तर टाउको सानो हुने, पुच्छरतिर ठुलो हुँदै गएको, जिउ थुप्रै खण्डमा विभाजित भएको र सो टुक्रिँदा अरू आफू जस्तै किरा तयार गर्न सक्ने परजीवी जुको।