कामोत्तेजक

Romanized: kaamottejaka, kaamottejak, kamottejak, kamottejaka

काम वासना जगाउने; यौनेच्छालाई उत्तेजित पार्ने; कामोद्दीपक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत काम+उत्तेजक]

1
काम वासना जगाउने; यौनेच्छालाई उत्तेजित पार्ने; कामोद्दीपक।

सम्बन्धित शब्दहरू