कामोदक
Romanized: kaamodaka, kaamodak, kamodak, kamodaka
कर्म नचलेका वा उदक क्रिया गर्नु नपर्ने मृतकलाई स्वेच्छाले दिइने जलाञ्जली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कर्म नचलेका वा उदक क्रिया गर्नु नपर्ने मृतकलाई स्वेच्छाले दिइने जलाञ्जली।
२.
खल्को।