मोदक

Romanized: modak, modaka

मोद वा आनन्द गराउने; प्रसन्नतादायक; हर्षप्रद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मोद वा आनन्द गराउने; प्रसन्नतादायक; हर्षप्रद।
२.
(नाम) लड्डु।

सम्बन्धित शब्दहरू