कामोद्दीप्त
Romanized: kaamoddipta, kaamoddipt, kamoddipt, kaamoddeepta
काम वासना उद्दीप्त भएको; यौनेच्छाको उत्तेजना बढेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
काम वासना उद्दीप्त भएको; यौनेच्छाको उत्तेजना बढेको।