भावोत्तेजक

Romanized: bhaavottejaka, bhaavottejak, bhaawottejaka, bhavottejak

मनको भावलाई प्रेरित वा अग्रसर तुल्याउने; विचारलाई उत्तेजित बनाउने; भावोद्दीपक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मनको भावलाई प्रेरित वा अग्रसर तुल्याउने; विचारलाई उत्तेजित बनाउने; भावोद्दीपक।

सम्बन्धित शब्दहरू