उत्तेजक

Romanized: uttejak, uttejaka

हौसला प्रदान गर्ने; प्रेरणा दिने; प्रेरक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हौसला प्रदान गर्ने; प्रेरणा दिने; प्रेरक।
२.
कसैलाई कुनै काममा उल्काउने वा उक्साउने; बिथोल्ने; उचाल्ने।
३.
उत्तेजना उत्पन्न गर्ने; जोस भरिदिने।
४.
चर्को प्रकाश फ्याँक्ने।

सम्बन्धित शब्दहरू