उत्तेजित

Romanized: uttejit, uttejita

मानसिक उत्तेजनाले युक्त; उत्तेजनामा आएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मानसिक उत्तेजनाले युक्त; उत्तेजनामा आएको।
२.
हौसला पाएको; प्रेरणा मिलेको; प्रेरित; प्रोत्साहित।
३.
भड्काइएको; उचालिएको।
४.
जिस्क्याएर क्रुद्ध गराइएको; रुष्ट।

सम्बन्धित शब्दहरू