उत्तेजना
Romanized: uttejanaa, uttejan, uttejana
हौसला दिने काम; प्रेरणा; प्रोत्साहन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हौसला दिने काम; प्रेरणा; प्रोत्साहन।
२.
क्रोध; आवेश; रिस।
३.
भड्काउने प्रवृत्ति; खलबल्याउने चाल।
४.
मन चञ्चल पारी शीघ्रतापूर्वक कुनै काम गर्न प्रवृत्त गर्ने काम वा कुरा।