उत्तेजन

Romanized: uttejan, uttejana

कसैलाई सुऱ्याउने वा जोस्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई सुऱ्याउने वा जोस्याउने काम।
२.
भड्काउने वा उचाल्ने काम।
३.
उत्तेजना।

सम्बन्धित शब्दहरू