निस्तेज
Romanized: nistej, nishteja, nishtej, nisteja
तेज वा प्रकाश नभएको; अन्धकारयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तेज वा प्रकाश नभएको; अन्धकारयुक्त।
२.
शक्ति नभएको; निर्धा।