तेज
Romanized: tej, teja
तेज (tej) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
तेज(१)
(विशेषण [फारसी])
१..
फुर्तिलो, छरितो ।
२..
तीक्ष्ण बुद्धिवाला; निपुण; सिपालु।
३..
छिटो हिँड्न सक्ने; शीघ्रगामी।
तेज(२)
(नाम [संस्कृत])
१..
प्रकाश; ज्योति; कान्ति; दीप्ति; उज्यालो; चमक।
२..
पराक्रम; बहादुरी।
३..
वीर्य।
४..
सार।
५..
ताप; गर्मी।