तेजस्वी
Romanized: tejaswi, tejashvi, tejasvee, tejasbi
तेज भएको; चमकदार; उज्ज्वल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तेज भएको; चमकदार; उज्ज्वल।
२.
शक्तिशाली; बलवान्।
३.
गौरवशाली।
४.
नाम चलेको; प्रसिद्ध।
५.
प्रतापी।
६.
प्रभावशाली।