ओजस्वी

Romanized: ojaswi, ojashvi, ojasvee, ojasbi

वि. [सं.] शरीरमा शक्ति वा स्फूर्ति भएको; ओज भएको; प्रतापी; प्रभावशाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] शरीरमा शक्ति वा स्फूर्ति भएको; ओज भएको; प्रतापी; प्रभावशाली।

सम्बन्धित शब्दहरू