ऊर्जस्वी
Romanized: urjaswi, oorjasvi, urjashvi, urjasvee
प्राणवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्राणवान्।
२.
बलवान्; शक्तिशाली।
३.
हिम्मत भएको।