ऊर्जा

Romanized: urjaa, urj, oorjaa, oorja

बल; शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बल; शक्ति।
२.
भोजन।
३.
सास; श्वास।
४.
उत्साह।
५.
कुनै वस्तुले उत्पन्न गर्न सक्ने सम्पूर्ण कार्यको योगफल।

सम्बन्धित शब्दहरू