ऊर्जाशील
Romanized: urjaashila, urjaashil, urjashila, urjaasila
उत्साही; कर्मठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत ऊर्जा+शील]
१.
उत्साही; कर्मठ।
२.
प्रशस्त ऊर्जा भएको; क्षमतावान्।
३.
शक्ति उत्पन्न गर्ने।