ऊर्ध्वमूल
Romanized: urdhvamul, urdhwamula, urdhwamul, oordhvamula
माथितिर जरा हुने (वेदवृक्ष)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
माथितिर जरा हुने (वेदवृक्ष)।
२.
(नाम)
संसार; जगत्।