ऊर्ध्वमुखी
Romanized: urdhwamukhi, oordhvamukhi, urdhvamukhee, urdhbamukhi
ऊर्ध्वगामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत ऊर्ध्व+मुखी]
१.
ऊर्ध्वगामी।
२.
माथितिर मुख भएको; माथितिर मुख फर्केको।