तेजस्विनी
Romanized: tejaswini, tejashvini, tejasvinee, tejasbini
तेज भएकी वा शक्तिशाली स्त्री; बलवान स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तेज भएकी वा शक्तिशाली स्त्री; बलवान स्त्री।
२.
(विशेषण)
तेजिली (स्त्री)।