अश्विनी
Romanized: ashvini, ashwini, aswini, ashvinee
सत्ताइस नक्षत्रका गणनामा आउने पहिलो नक्षत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सत्ताइस नक्षत्रका गणनामा आउने पहिलो नक्षत्र।
२.
त्वष्टाकी छोरी संज्ञाले सूर्यबाट जोगिनका निम्ति लिएको घोडीको रूप।
३.
अङ्गुल, विन्दु, मोक्ष, मात्रा आदिको दुई गुना बराबरको नाप; कला, कोलक, पद्म, अक्षि आदि बराबरको नाप।