अविनीत
Romanized: avinit, awinita, awinit, avineeta
विनीत नभएको; ननिहुरेको; विनयहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विनीत नभएको; ननिहुरेको; विनयहीन।
२.
उद्दण्ड; धृष्ट; उच्छृङ्खल ।