अविनय

Romanized: avinay, awinaya, awinay, abinaya

विनय वा नम्रताको अभाव; शिष्टता आदिको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विनय वा नम्रताको अभाव; शिष्टता आदिको अभाव।
२.
उद्दण्डता; धृष्टता।

सम्बन्धित शब्दहरू