अविनश्वर

Romanized: avinashvara, avinashvar, avinashwara, awinashvara

नश्वर वा नाशवान् नभएको; नाश नहुने; अविनाशी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
नश्वर वा नाशवान् नभएको; नाश नहुने; अविनाशी।

सम्बन्धित शब्दहरू