नश्वर

Romanized: nashvara, nashvar, nashwara, nashwar

स्थायित्व नभएको; धेरै नटिक्ने; चाँडै नष्ट हुने; क्षणभङ्गुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
स्थायित्व नभएको; धेरै नटिक्ने; चाँडै नष्ट हुने; क्षणभङ्गुर।
२.
नाश हुने; नाशवान्।

सम्बन्धित शब्दहरू