नन्दीश्वर

Romanized: nandishvara, nandishvar, nandishwara, nandishwar

नन्दीहरूका मालिक; शिव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नन्दीहरूका मालिक; शिव।
२.
शिवजीको मुख्य गण।

सम्बन्धित शब्दहरू