नश्वरता
Romanized: nashvarataa, nashvarata, nashwarataa, nasvarataa
नाश हुनाको भाव वा अवस्था; क्षणभङ्गुरता; विनाशशीलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नाश हुनाको भाव वा अवस्था; क्षणभङ्गुरता; विनाशशीलता।