विनय
Romanized: vinay, winaya, winay, binaya
नुहेको वा झुकेको भाव; नम्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नुहेको वा झुकेको भाव; नम्रता।
२.
सज्जन हुनाको भाव; शिष्टता; भद्रता।
३.
प्रार्थना; अनुरोध; बिन्ती ।
४.
इन्द्रियलाई वश गर्ने पुरुष; जितेन्द्रिय।
५.
शासन; नियन्त्रण।