विनयपिटक
Romanized: vinayapitak, winayapitaka, winayapitak, binayapitaka
बौद्ध भिक्षुहरूको नियम र अनुशासनसम्बन्धी विषय लेखिएको एक बौद्ध ग्रन्थ; त्रिपिटकमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बौद्ध भिक्षुहरूको नियम र अनुशासनसम्बन्धी विषय लेखिएको एक बौद्ध ग्रन्थ; त्रिपिटकमध्ये एक।