पिटक

Romanized: pitak, pitaka

पेटारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पेटारो।
२.
बौद्ध ग्रन्थका वाङ्मयमध्ये एक।
३.
ग्रन्थको कुनै भाग।
४.
पिड्को; खटिरो।

सम्बन्धित शब्दहरू