विनयोक्ति
Romanized: winayokti, binayokti, vinayokti
विनम्र ढङ्गले भनिएको कथन; बिन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विनम्र ढङ्गले भनिएको कथन; बिन्ती।