प्रियोक्ति

Romanized: priyokti

हृदयलाई आह्लादित पार्ने खालको बोली; मिठो बोली; प्रियवचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हृदयलाई आह्लादित पार्ने खालको बोली; मिठो बोली; प्रियवचन।
२.
चिप्लो कुरा; फकाउने कुरा; चाप्लुसी।

सम्बन्धित शब्दहरू