त्रिशक्ति
Romanized: trishakti, trisakti
इच्छा, ज्ञान र क्रिया- यी तीन ईश्वरीय शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
इच्छा, ज्ञान र क्रिया- यी तीन ईश्वरीय शक्ति।
२.
तन्त्रका अनुसार काली, तारा र त्रिपुरा - यी तीन देवीको समष्टि।
३.
गायत्री।