आद्यशक्ति

Romanized: aadyashakti, adyashakti, aadyasakti, adyasakti

देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
देवी।
२.
मूलप्रकृति; आदिशक्ति;बीजशक्‍ति।
३.
सत्त्वगुण, रजोगुण र तमोगुणको साम्यावस्था; त्रिगुणको निर्विकार स्थिति।

सम्बन्धित शब्दहरू