आयुधशक्ति

Romanized: aayudhashakti, ayudhashakti, aayudhasakti, ayudhasakti

सशस्त्र प्रहरी वा सैन्य बल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सशस्त्र प्रहरी वा सैन्य बल।
२.
हतियारको बल।

सम्बन्धित शब्दहरू