आयुध

Romanized: aayudha, aayudh, ayudh, ayudha

हतियार; शस्त्र; अस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हतियार; शस्त्र; अस्त्र।
२.
अङ्गुल र मात्राको दश गुना बराबरको नाप; सयताल, दिशा, नाडी वा प्रादुर्भाव बराबरको नाप।

सम्बन्धित शब्दहरू